बेइजिङ्ग – बेइजिङ्गमा नेपाली पर्यटन प्रवद्र्धनको कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणी पौडेलले नेपालको पर्यटन क्षेत्रमा चिनियां पर्यटकले मेरुदण्डको काम गरेको बताए । उनले पछिल्लो समय नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख रुपमा वृद्धि भएको र आगामी वर्ष आयोजना हुने नेपाल भ्रमण वर्ष सफल बनाउन पनि चिनियां पर्यटक नै प्रमुख…