भारतीय क्रिकेटर युवराज सिंहले आफ्नै भाउजुमाथी घरेलू हिंसा गरेको आरोप

ऐजेन्सी– भारतीय क्रिकेटर युवराज सिंहमाथी घरेलू हिंसा गरेको आरोप लागेको छ । सिंहसहित उनकी आमा शबनम सिंह र भाई जोरावर सिंहमाथी पनि मुद्दा दर्ता भएको छ ।       भारतीय क्रिकेट टिमका चर्चीत ब्याट्सम्यान सिंहमाथी उनकी भाउजु आकांक्षा शर्माले उजुरी गरेकी हुन । शर्माले टीवी शो बिग बोस मा भाग समेत  लिइसकेकी छन् ।…