बैंकर झपड बोहरा अछामबाट प्रत्यक्षमा प्रदेशसभाका लागी सिफारीस

काठमाडौं– विकास बैंक संघका पुर्व अध्यक्ष झपड बोहरा प्रदेश सभामा प्रत्यक्षबाट चुनाव लड्ने भएका छन् । माओवादी केन्द्र अछामले आइतबार उनलाई अछाम प्रदेश १ ख बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागी सिफारीस गरेको छ ।       बैंकर बोहरासहित माओवादी अछामका नेताहरु दिपक साउद र खगेन्द्र बहादुर रोकायाको नाम पनि प्रदेशसभाको लागी सिफारीस भएको छ…