राजपाको युवा संघका अध्यक्षसहित युवा नेताहरू माओवादीमा, राजपाले मधेसी जनतालाई धोका दिएको आरोप

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सम्वद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेलसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।     अध्यक्ष पटेलसहित महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेश विद्यार्थी फन्टका नेता सन्देश पटेल लगायतका नेताहरु मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।   उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…