काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न शिर्षकमा १६ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकका निर्णयहरु सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । सरकराले मेलम्ची खानेपानीको हेडवक्र्स तथा सुरुङ निर्माणसहितका सबै काम तत्काल अघि बढाउने पनि निर्णय गरेको छ । बैठकले सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न…