काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरेका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका शाहले स्वास्थ्यका ६ वटा प्रतिष्ठानमा सिफारिस समितिको सिफारिसअनुसार उपकुलपति नियुक्त गरेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नवीसमान सिंह प्रधान नियुक्त भएका छन् । बीपी…