आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन

काठमाण्डु - काठमाण्डु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा उपचारका क्रममा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको निधन भएको हो । यसअघि अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो । नेपालीको शरीरको करिब ६० प्रतिशत भाग…