काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले मुगुका युवा गणेश नेपालीको मृत्युको कारण संघीय सरकार नभई स्थानीय सरकार रहेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले त्यसबारे प्रश्न उठाएपछि जवाफ दिने क्रममा उनले आफूहरु नभई घटनामा काठमाण्डु महानगरपालिकाको नेतृत्व जिम्मेवार रहेको आरोप लगाए । गुरुङले घटना भएको पालिकामा कुन दलको सरकार छ ? भन्ने प्रश्न गरे ।…