काठमाण्डु - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिमको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बाढी पूर्वानुमान…