बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने

काठमाण्डु - बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने बताएकी छ्न् । करिब दुई वर्षपछि पहिलोपटक स्वदेश फर्कने योजना बनाएकी हसिनाले आफू यसवर्षको डिसेम्बरमा बंगलादेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी हुन् । उनी हाल भारतमा बसिरहेकी छन् । पक्राउ पर्ने वा ज्यानै जाने जोखिम भए पनि आफू यसै वर्षको डिसेम्बरमा आफ्नै देश फर्कने…