काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितहरूको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै पक्राउ परेका सबैलाई तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत शनिबार धारणा सार्वजनिक गर्दै सभापति थापाले होल्डिङ सेन्टरमा बाढीपीडितहरूको नाजुक अवस्था बुझ्न तथा राज्यसँग जवाफ माग्न पुगेका…