काठमाण्डु– आज (आइतबार) देशका २३ जिल्ला र त्यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै २३ जिल्लामा बाढीको जोखिम रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो । आज काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई सुन्तला रङ दिँदै आज यी जिल्ला र आसपास बाढीको…