काठमाण्डु - आत्मदाह प्रयास गरेका विवेक मण्डललाई भेटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा)का सांसद अमरेश कुमार सिंह कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय मण्डलले शुक्रबार आत्मदाहको प्रयास गरेका थिए। उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत् उपचारका लागि कीर्तिपुर ल्याइएको हो। उनको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ। सर्लाहीकै…