काठमाण्डु – राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक युवकको शव फेला परेको छ। काठमाण्डु प्रहरी परिसरका एसपी अपीलराज बोहोराका अनुसार मृतक रामेछापको खाडादेवी गाउँपालिका–६ निवासी र हाल ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली हुन्। आज बिहान करिब ९ः३० बजे सुपरमार्केटको चौथो तलामा अस्थिपञ्जरमात्र बाँकी अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पूरा…