काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँले घटेको हो । हिजो ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको…