समाचार
प्रधान सेनापति खुला म्याराथन माघको अन्तिम साता

काठमाण्डु- नेपाली सेनाले महाशिवरात्रि र आफ्नो सेना दिवसको अवसरमा आठौं संस्करणको प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता गर्ने जनाएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले

गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न

वेपत्ता खत्रीको शब सशस्त्र प्रहरी बलको गोताखोर टोलीद्वारा फेला

काठमाण्डु – काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।बिहीबार सशस्त्र प्रहरी

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित, कति मत पाए ?

काठमाण्डु- सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

सभामुखले आगामी दिनमा कुनै दलमा आबद्ध नहुने घोषणा गरौं : अमरेश सिंह

काठमाण्डु- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अब निर्वाचित हुने सभामुखले सभामुख बनिसकेपछि कुनै पनि पार्टीमा अबद्धता नरहेको र यसपछिका दिनमा पनि कुनै पार्टीमा नरहने घोषणा गर्नुपर्ने बताएका छन् । कुनै एक