समाचार
प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक

काठमाण्डु- संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको

सपथग्रहणपछि राप्रपाका नवनियुक्त मन्त्रीहरू पशुपतिनाथ मन्दिर गए

काठमाण्डु- राप्रपाबाट मन्त्री बनेकाहरू सपथग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् । राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन्। मन्दिर दर्शनपछि पदबहालीका लागि

दिपक सिंह ऊर्जा राज्यमन्त्री बन्ने

काठमाण्डु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । पार्टीका उपाध्यक्षद्वय विक्रम पाण्डेले सहरी

उद्योग तथा वाणिज्यमन्त्रीमा दामोदर भण्डारी पक्का

काठमाण्डु – एमालेबाट उद्योग तथा वाणिज्यमन्त्रीमा दामोदार भण्डारी जाने भएका छन् । यसअघि नै विना विभागीय मन्त्री नियुक्त भएका भण्डारीलाई एमालेले उद्योगमा पठाउने भएको हो । भण्डारी वैतडीबाट निर्वाचित सांसद

पोखरा विमान दुर्घटनाः शव काठमाडौं पठाइँदै

पाेखरा – आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ। शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै