बढुवामा असन्तुष्टि जनाउँदै एसपी नरेन्द्र उप्रेतीद्वारा राजीनामा

काठमाडौं - नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ।  शनिबार मात्रै भएको प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीको बढुवामा असन्तुष्ट जनाउँदै नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्। महानगरीय अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले आइतबार नै प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिन लागेका हुन्। गृह मन्त्रालयले शनिबार…