हरेक जनतालाई विद्युतको सेयरधनी बनाउने लक्ष्यका साथ सरकारले ल्यायो यस्तो योजना

काठमाडौं– उर्जा मन्त्रालयले ७ खर्ब रुपैयाँ उठाएर १९ वटा जलविद्युत आयोजना अघि बढाउने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले मन्त्रीको कार्यभार सम्हालेसंगै स्वेतपत्र जारी गरेका थिए । मन्त्री पुनले झन्डै ३ करोड जनतालाई नै जलविद्युतमा जोड्ने योजना सार्वजनिक गरेका थिए । सरकारले हरेक जनतालाई विद्युतको सेयरधनी बनाउने उद्देश्यअनुसार यसो गर्न लागिएको हो ।…