काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तरिम सरकारसँगको अपेक्षा र घोषित लक्ष्यहरूबाट नवगठित सरकार च्यूत भए प्रतिरोध हुने जनाएको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय हित, एकता र सौहार्द्रता प्रवर्द्धनमा सहयोगी भूमिकामा रहने जनाएको छ । ‘घोषित लक्ष्यहरूबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय…