समाचार
पोखरा विमान दुर्घटनाः पर्वतका १० जनाको मृत्यु

पर्वत – आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ। मृतक सबैको सनाखत भइसकेको छ। दुर्घटनामा परी कुश्मा नगरपालिका-१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार

आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाण्डु –  पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ

यति एयरको विमान दुर्घटनाप्रति रुसी राष्ट्रपतिको समवेदना

काठमाण्डु- पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउँदै उनले दु:ख व्यक्त गरेका रुसी समाचार संस्था

विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु- राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यती एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएकाहरूको परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोस्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था

सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाण्डु- कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ