समाचार
कर्णाली प्रदेश : सभामुखमा दुई जनाको उम्मेदवारी

सुर्खेत – कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ दलका साझा उम्मेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ । त्यसैगरी नेपाली कांग्रेसबाट प्रदेशसभा

नेता भुसाललाई सचिवालय सदस्यको जिम्मेवारी

काठमाण्डु- नेकपा एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई

निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री लामिछानेले

काठमाण्डु- नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् । भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई

इरानी पूर्वशीर्ष रक्षा अधिकारीलाई मृत्युदण्ड

तेहरान – इरानले पूर्व शीर्ष रक्षा अधिकारी र इरानी -ब्रिटिश दोहोरो नागरिकता रहेका अलिरेजा अकबारीलाई मृत्युदण्ड सुनाएको छ । गुप्तचरी गरेको आरोपमा उनलाई मृत्युदण्ड दिइएको तेहरानले जनाएको छ ।

बागमतीको उपसभामुखमा तीन जनाको उम्मेदवारी

काठमाण्डु – बागमती प्रदेशको उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाई, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् । आज हुने उपसभामुख चयनका