समाचार
विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

काठमाण्डु- प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ-आफ्नो धारणा

गाँजा खानेहरूको म्यासेन्जर ग्रुप

गुल्मी – पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको

नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजान सबै मन्त्रीले सात दिनभित्र कार्ययोजना पेश गर्नुपर्ने

काठमाण्डु- सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रीहरूले सात दिनभित्र आ-आफ्नो क्षेत्रको कार्ययोजना पेश गर्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीतिगत प्राथमिकता प्रभावकारी

सरकारले देशभरका क्रसर उद्योगको अध्ययन गर्ने

काठमाण्डु- सरकारले देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकका निर्णयबारे जानकारी दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललेले अवैध तथा वैध रुपमा सञ्चालित क्रसरबारे अध्ययन

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

काठमाण्डु – सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो । मन्त्री शर्मा मंगलबार मात्र सञ्चारमन्त्रीमा