समाचार
अध्यक्ष तिमिल्सिनाद्वारा नेता पुनको स्वास्थ्य लाभको कामना

काठमाण्डु – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहनुभएका पूर्वमन्त्री

प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् आफ्नो सम्पूर्ण अंगदान गर्ने

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सकाे विमान झापामा अवतरण

काठमाण्डु – बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको ४४० विमान ९:०६

खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो

उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाण्डु- उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले उपसभामुखको कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार माघ ६ गते शुक्रबार दिउसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उपसभामुख निर्वाचित