उद्योगी व्यवसायीलाई निराश नहुन महासंघ अध्यक्षको अपिल : ‘फेरि उठ्नुपर्छ, अघि बढ्नुपर्छ’

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालैको जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका उद्योग व्यवसायमा भएको तोडफोड, आगजनी र क्षतिपछि व्यवसायीहरूलाई मनोबल नखसाल्न आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफ्नै व्यवसायमा समेत ठूलो क्षति पुगेको अवस्थामा पनि अध्यक्षले देशभरका उद्यमी व्यवसायीहरूलाई पुन: निर्माणमा जुट्न आह्वान गरेका हुन् । उनले शून्य…