सुदूरपश्चिम सरकारबाट नाउपा फिर्ता

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको सुदूरपश्चिम संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार समर्थन फिर्ता लिएको जानकारी दिए । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि नाउपाले सरकार…