काभ्रेको नालामा पुल भाँचियो, काठमाण्डु जोड्ने वैकल्पिक मार्ग अवरुद्ध

काठमाण्डु – बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएको छ । पुल भाँचिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्ड पूर्वबाट काठमाण्डुसँग जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । स्थानीयबासिन्दाका अनुसार ४५ वर्षअघि निर्माण भएको पुल भाँचिएको हो । पुल…