अपराजित रहँदै नेपालले जित्यो यू–१६ इस्टजोन कपको उपाधि

काठमाण्डु - मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा शनिबार सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए । शिवांश…