काठमाण्डु– आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा कर्णालीका चार प्रदेश मन्त्रीसहित नौ जना पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार जना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व पर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्व सहरी…