झापा – नेकपा एमाले झापा क्षेत्र नम्बर–५ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताहरूले आफ्ना नेता तथा कार्यकर्तामाथि नियोजित रूपमा आक्रमण गरेको आरोप लगाएको छ । मंगलबार साँझ एमाले क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । एमालेका अनुसार झापा क्षेत्र नम्बर ५ का उम्मेदवार एवं पार्टी अध्यक्ष…