सरकारलार्इ साैरभका परिवारकाे प्रश्न : आफै‌ंले घाँटी थिचेर मृत्युवरण सम्भव छ ?

काठमाडौं– मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् ।  राजधानीमा अायाेजित पत्रकार सम्मेलनमा पीडितका  परिवारले  प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको भन्दै अाराेप लगाए। मृतकका बुबा अजुर्न उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल…