सुन तस्करीमा हुण्डी कारोबारीको संलग्नता

काठमाडौं -  सुन तस्करीमा हुन्डी कारोबारीहरूको सक्रिय सहभागिता रहेको पाइएको छ । यस्तो कारोबारमा नेपाल, दुबई र भारतका ठूला व्यापारी, गुन्डा नाइके एवं पेसेबर डाँकाको समेत मुख्य भूमिका रहने गरेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानबिन समितिले खुलासा गरेको छ । सुन तस्करीका विभिन्न जालोमध्ये हुन्डी कारोबार गर्ने व्यापारीको जालो डरलाग्दो रहेको अनुसन्धानमा…