काठमाण्डु – सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ११ वर्ष कैद सजाय गरेको छ । अदालतले ३१ करोड १८ लाख ६२ हजार १७८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र…