काठमाण्डु– निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । । रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको हो । राप्रपा सांसद दीपक बोहराको निधन भएपछि खाली रहेको उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोग आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । यस्तै राजिव गुरुङ (दीपक मनाङे) स्वतन्त्र सांसद रहेको मनाङ…