४४ वर्षको प्रतीक्षा समाप्त- बिहारमा बीजेपीको आफ्नै मुख्यमन्त्री

काठमाण्डु – ४४ वर्षौँको धैर्य, तीन सिटबाट सुरु भएर ८९ सीटसम्मको ठूलो शक्तिसम्मको यात्रा, संयमको एकपछि अर्को परीक्षा तथा लगातार सहनुपरेका राजनीतिक यात्रा । लामो धैर्य र प्रतीक्षापछि अन्ततः भारतीय जनता पार्टी (बीजेपी) ले बिहारमा आफ्नो पहिलो मुख्यमन्त्री पाएको छ । नीतिश कुमारको २१ वर्षे लामो शासनपछि, सोमबार सम्राट चौधरीले बिहारका नयाँ तथा बीजेपीका पहिलो…