पुर्वराजा शाह भारत भ्रमणमा जांदै

काठमाण्डु– पुर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । पुर्वराजा शाह यसैसाता भारतको लखनउ जाने भएका हुन् । झापामा रहेका शाह जनकपुर पुगेर उतैबाट भारत प्रस्थान गर्ने तयारी रहेको स्रोतले बतायो । शाह किन भारत जाँदैछन् भन्नेबारे खुलाइएको छैन । पूर्वराजा शाहले समय–समयमा धार्मिक, पारिवारिक र अन्य निजी भेटघाटका लागि भारत भ्रमण गर्दै आएका…