बालेन बने ‘ग्लोबल फेस’ : टाइम म्यागजिनले किन मान्यो प्रभावशाली ?

काठमाण्डु– चर्चित अमेरिकी म्यागजिन टाइमले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सन् २०२६ को विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन् । र्‍याप संगीतबाट राजनीतिमा आएका ३५ वर्षीय शाहलाई युवा विद्रोहको प्रतीक र शक्तिशाली उदीयमान नेताका रूपमा टाइमले चित्रण गरेको हो । अप्रिल १५…