खप्तड गोल्डकपः धरानलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

धनगढी– काठामाडांैको सिएमजी संकटा धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।     धनगढी रंगशालामा आइतबार भएको खेलमा धरानको धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै संकटाले क्वार्टरफाइनल यात्रा तय गरेको हो।     पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुमाउँदा धरान पेनाल्टी सुटआउटमा संकटालाई खेल सुम्पन बाध्य…