पुष्कर भट्टकञ्चनपुर– संयुक्त वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्टले वषौँदेखि नियमित सरकारमा बसेकाले विकासको मुल फुटाएको भन्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्। भीमदत्त नगरपालिका–७ हल्दुखालमा चुनावी सभा सम्बोधन गर्दै संयुक्त वाम निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टले नियमित १८वर्षदेखि पटकपटक सरकारमा बसेर विकासको मुल फुटाएको भन्नु लज्जास्पद भएको टिप्पणी…