काठमाण्डु– बुधबार सेयर बजार झिनो अंकले घटेको छ । यसदिन नेप्से १ अंकले घटेर परिसुचक २६५३ अंकमा कायम भएको छ । आज २ करोड ३४ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोडको भयो । कारोबारमा आएका ८८ कम्पनीको मूल्य बढ्यो भने १५९ को घट्दा, एउटाको स्थिर रह्यो । आज कारोबारका आधारमा सानिमा माइ…