खुटिया खोलामा डुबेर ४ जना किशोरको मृत्यु

काठमाण्डु– कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको हो । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका ४ किशोर बेपत्ता भएका थिए । उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर…