इजरायल–इरान युद्ध : अमेरिका, फ्रान्स र बेलायतलाई चेतावनी

काठमाण्डु – इजरायल र इरानबीच चर्किएको युद्धको बीचमा नआउन अमेरिका, फ्रान्स र बेलायतलाई चेतावनी दिइएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले युद्धमा इजरायललाई सहयोग नगर्न अमेरिका, फ्रान्स र बेलायतलाई चेतावनी दिएका हुन् । इरानी सरकारी मिडियाका अनुसार यी ३ देशले इजरायललाई समर्थन गरेमा इरानले ती मुलुक सम्बन्धित सैन्य अड्डा र विमानहरूलाई निशाना बनाउने…