ट्रम्प र मस्कबीच सम्बन्ध अन्त्य !

काठमाण्डु - अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति तथा टेस्ला कम्पनीका मालिक एलन मस्कसँगको सम्बन्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गरेका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले मस्कसँग अब कुनै प्रकारको सम्बन्ध नरहको बताएका हुन् । अन्तर्वार्तामा ट्रम्पलाई सोधिएको थियो–मस्कसँगको सम्बन्ध समाप्त भएकै हो ? जबाफमा ट्रम्पले संक्षिप्त उत्तर दिए, ‘हो ।’ ट्रम्पलाई फेरि सोधियो–के…