पोखरीमा डुबेर २ जना बालकको मृत्यु

काठमाण्डु - झापाको अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु शनिबार पौडी खेल्न सामुदायिक…