काठमाण्डु – गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि लगातार संसद् अवरोध हुँदै आएको छ । अवरोध फुकाउन सत्तापक्ष र प्रतिपक्षी दलहरूले लगातार संवाद गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारले सत्तापक्षले ठोस कुराहरू केही गर्न नसकेर पटक–पटक संसद् स्थगित हुँदै आइरहेको बताएका छन् । आईतबार पनि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरूसँग…