मधेश प्रदेशमा पर्सि सार्वजनिक बिदा

जनकपुरधाम – मधेश प्रदेश सरकारले कविरदास जयन्तीको अवसरमा पर्सि बुधबार सार्वजनिक बिदा दिएको छ । कविर दास जयन्ती यस वर्ष जेष्ठ २८ गते बुधवार परेको छ । जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको सूचना गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव गणेश नायकले सूचना जारी गर्दै २०८२ सालमा दिइने थप बिदामा कविरदास जयन्ती…