वाईसीएल नेतृत्वको विषयमा माओवादीमा खटपट सुरु

काठमाण्डु - नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)को महाधिवेशन सकिए लगत्तै पार्टीभित्र खटपट सुरु भएको छ । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुष्प ओलीको नेतृत्वमा चयन भएको ७५ जनाको कमिटी भद्दा भएको भन्दै माओवादी नेताहरूबीच जुहारी चलेको हो । वाईसीएलमा उपाध्यक्षमा २२ जना, महासचिव र कोषाध्यक्ष १÷१ जना, उपमहासचिव १९…