हेटौंडा – १० वर्षसम्म जापानमा काम गरी कमाएको पैसा नेपालमा लगानी गर्न वातावरण नभएको हेटौंडाका युवक दामोदर अधिकारीले बताउँछन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका–९ का अधिकारीले हेटौंडा–९ मा रहेको आफ्नै जग्गामा रिसोर्ट र चार्जिङ स्टेसन खोल्नका लागि स्थानीय सरकारको असयोगका कारण काम गर्ने वातावरण नभएको गुनासो गरे । जापानमा दुःख गरेर ल्याएको…