भ्रष्टाचार मुद्दा लागेपछि पूर्वमुख्यमन्त्री सोडारी निलम्बित

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेश सभाबाट निलम्बित गरिएको छ । प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको व्यहोरा…