रवि लामिछाने दुब्लाउनुभएको छ : प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दुब्लाएका बताएका छन् । बुधबार नख्खु कारागार पुगेर रविलाई भेटेपछि अध्यक्ष प्रचण्डले रवि दुब्लाएको जानकारी दिए । उनले भने, ‘म भैरहवा पनि मिल्यो भने जान चाहेको थिएँ । समय परिस्थिति नमिलेर मात्रै हो । आज भेट भयो । उहाँको…